
पत्रकार महासंघको महाअधिवेशनको लागि युरोप शाखावाट दुइ सय सत्तरी युरो सहयोग गरिएको थियो । उक्त महाअधिवेशनमा शाखाका सदस्य शालिकराम गौतम परिवेक्षकको रुपमा सहभागी रहेको जानकारी गराउदै अधिवेशनवाट आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित महेन्द्र विष्ट लगायत कार्यसमितीका सम्पूर्ण पदाधिकारीहरुलाई वधाईका साथै उनिहरुको सफल कार्यकालको कामना समेत गरेको छ |