आँधीखोला अनलाइन इन्टरनेट रेडियोको प्रत्यक्ष प्रसारण

0

‘सुचना प्रविधिमा सबैको पहूँच, सुसुचित हुन पाउने सबैको अधिकार’ भन्ने उदघोषका साथ आँधीखोला अनलाइनले अब इन्टरनेटको अनलाइन रेडियो प्रसारण गरी यहाँहरुको सुझाव अनुरुप यसलाई निरन्तर रुपमा सञ्चालनमा ल्याउने सोंच बनाएको छ । त्यसैले कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा सहभागिता जनाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं । आँधीखोला अनलाइन इन्टरनेट रेडियोको प्रत्यक्ष प्रसारण हाललाई नियमित गराउन नसकिएता पनि अन्य दिनहरुमा नेपाली समयअनुसार दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म र शुक्रबार दिनभरजसो प्रसारण गरिदै आइएको छ । तपाईलाई यो प्रयास कस्तो लाग्दैछ ? सुझाव तथा प्रतिक्रिया दिनुहुन अनुरोध छ । हामी तपाईको पूर्ण सहभागिता तथा सहयोगको अपेक्षामा छौं । हेर्दै गर्नुहोस् : आँधीखोला अनलाइन डटकम यहाँबाट रेडियो सुन्न सक्नुभएन भने यहाँ क्लिक गर्नुहोला: आँधीखोला अनलाइन इन्टरनेट रेडियो

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top