मृगौला पिडितका लागि सहयोगकोलागि अपिल ।

0


#जिल्लाप्रसाशनस्याङ्जा

#स्थानियप्रसाशनकोल्माबराहचौर
#पुतलीबजारनगरपालिका
#सबैदेशकास्याङ्जासहयोगसमाज
#समाजसेवीतथासामाजिकअभियान्ता
विस्व भर आवद्द स्याङ्जा सहयोग समाज राष्ट्रिय समन्वय समितिका
अध्यक्ष ज्यु लगाएत सम्पुर्ण कार्य समिती सम्मानित व्याक्तित्व ज्युहरु।

तथा सम्पुर्ण देश बिदेशमा रहनु भएका नेपाली बाबा आमा,दाजु भाइ, दिदी बहिनीहरु, सामाजिक अभियान्ता ज्युहरु,देश बिदेशमा आबद्ध विभिन्न संघ सस्थाका प्रमुख ज्युहरु,पत्रकार तथा मिडिया कर्मी ज्युहरुमा हार्दिक अनुरोध गर्दछौ ।
देशमा विभिन्न चाड पर्व त आएको छ । सबैको घरमा हर्ष उल्लासले छाएको यस सुखद घडीमा स्याङ्जा सहयोग समाज साउदी अरवका पुर्व सकृय सदस्य तथा सास्कृतिक समयोजक अनुप नेपालीलाइ भने दुई वर्ष देखि कुनै चाड पर्व आएनन किन कि बिगत दुई वर्ष देखि आमाको मृगौलामा समस्या देखिँदा यस्तो स्थिती आएको नमिठो यथार्थ सहित साह्रै दु:खद परिस्थितिमा परेकोले आर्थिक सहयोगको लागि अनुनय बिनय पत्र सहित सहयोगको लागि स्याङ्जा सहयोग समाज साउदी अरवमा अनुरोध पत्र आएको छ । जुन धेरै दुख्दायी छ । यो अनुरोध पत्रलाइ हजुर सम्पुर्ण समक्ष सेयर गरेका छौ । कृपया सक्दो सहयोग तथा सेयरको अपेक्ष्या सहित ।।
स्याङ्जा जिल्ला बहाकोट -३ भञ्ज्याङ् माइतीघर भै कोल्मा बराह चौर -६ धारापानी कर्म घर भएकी जौ माया नेपाली (कान्छी ) को दुबै मृगौला (किड्नि ) खराब भएको र डाक्टर को सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नु पर्ने र प्रत्यारोपणको लागि निकै ठुलो रकम लगभग ४० लाख लाग्ने भएको र आर्थिक अवस्था निकै कमजोर भएको कारण सबै सहयोगी मनकारी मनहरुमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं । तपाईं हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने किन सहयोग नगर्ने आखिर जति नै भए पनि जानू त खाली हातै छ ! सके आर्थिक गर्दछौ सकेको सहयोग गर्न र नसके यो अनुरोध पत्रलाइ विश्व भर पुर्याउन सेयर गरि सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ । उहाँको छोरी र श्रीमान को खाता नम्बर निम्न लिखित छ । धन्यवाद
Nepal investment bank ltd
Kalpana kaushal
account no- #03605120290814
माछापुच्छ्रे बैक
भिम बहादुर नेपाली
खाता नम्बर -3846524644591019

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top