एमाले ले कांग्रेस को जनलहर देखेपछि आक्रमण को बहानामा कार्यकर्ता भड्काउने काम "शिब गिरी"

Ganapati Manufacturing Company Pvt. Ltd.
0
शिब गिरी
स्याङ्जा चापाकोट नगरपालिका मा स्थानीय निर्वाचनको माहोल तिब्र बन्दै गएको छ ।   ३१ मा हुने स्थानीय तह निर्वाचनको माहोल ताते सगैँ नेपाली कांग्रेसको पक्षमा जनमत देखिएको हो निर्वाचनको मिति घोषणा भएपछि चापाकोट नगरपालिका का स्थानीय जनता कांग्रेसको पक्षमा उभिएका हुन् ।

कांग्रेसबाट शिब गिरी , एमालेबाट बुद्धि मान श्रेष्ठ , प्रतिस्पर्धामा छन् । मुख्य दुई दल अहिले रस्साकस्सीमा उत्रिएका छन् ।दुईदलको प्रतिस्पर्धा तीब्ररुपमा भएपनि युवा एबमं विकास प्रेमी, मिलनसार जुझारु नेता शिब गिरि का पक्षमा जनलहर उर्लिएको छ । अहिले मुख्य दुईदलको चुनावी प्रतिस्पर्धाको विषलयलाई लिएर चिया पसल देखि मेलापातमा समेत चर्चा चल्ने गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि चापाकोट नगरपालिका का स्थानीय जनता कांग्रेसको पक्षमा उभिएका हुन् । कांग्रेस को प्रचारप्रसार अभियानमा भब्य जनसहभागिता देखिएपछि अत्तालिएका उनीहरुले आंतकित पार्न खोजेको र त्यसमा सफल नहुने एक युवाले बताए । ‘कांग्रेस चापाकोट नगरपालिका बलियो मान्दछ एमाले ले कांग्रेस को जनलहर देखेपछि यसरी आक्रमण को बहानामा कार्यकर्ता भड्काउने काम गरेको उनले जानकारि दिए । निर्वाचनको गतिविधि बढेपछि अहिले नगरपालिका मा कुनैपनि पार्टिको सदस्यता नलिएका र कुनै पार्टिमा आस्था नराखेका स्थानीयहरुले नेपाली कांग्रेसको मेयरका उमेरदवार शिब गिरि को पक्षमा खुलेर मत माग्न थालेका छन् ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top