चापाकोट नगर पालिका मा कङ्रेस को अग्रता कायमै

Ganapati Manufacturing Company Pvt. Ltd.
0

चापाकोट नगर पालिकाको मतगणना मा कुल ५०५५ मत गणना गर्दा नेपाली कङ्रेस ले १२८९ मत ले मेयर पद मा अग्रता लियको छ । भने उपमेयर पद मा १६९५ मत ले अग्रता लियको छ ।
कुल ५०५५ मत गणना कार्य सक्दा नेपाली कङ्रेस को मेयर पद का लागि २९७० र उप मेयर पद्का लागि ३१४६ मत प्राप्त भएको छ । तेस्तै नेकपा एमाले को मेयर मा १६८१ र उपमेयर मा १४५१ मत प्राप्त भयको छ । तेस्तै नेकपा माओवादी मा मेयर मा ११८ र उपमेयर मा १३९ मत प्राप्त भएको छ भने राप्रपा को १० र नयाँ शक्ति ले १२ मत प्राप्त गरेको छ ।
यो मतगणना वोडा न १,२ ,३ र ४ को सबै मत ५ र ६ को १०८१ मत गणना गर्दा को हो ।
आहिले सम्म जम्मा बदर मत ९३ पुगेको छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top