रामपुर भएको वडा भेलामा एमालेका जल्दाबल्दा युवा नेपाली काँग्रेसमा प्रवेश

Ganapati Manufacturing Company Pvt. Ltd.
0
  नेपाली काँग्रेस रामपुर भएको वडा भेलामा विभिन्न पार्टी परित्याग गरी विशिष्ट व्यक्तिहरुसहित ७६ जना रामपुर नगरपालिकाका एमालेका जल्दाबल्दा युवा  नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । योसंगै रामपुर एमालेको पकडमात्र कमजोर भएको छैन अन्य युवाहरुलाई समेत छट्पटी भएको छ / नेपाली काँग्रेसमा गुटउपगुट भएको हल्ला निराधार रहेको बताउँदै प्रमूख अथिति रमण बहादुर थापा ले कम्युनिष्टलगायतका अन्य पार्टीहरुले पनि विपिको सिद्धान्त अंगिकार गर्दै हिडेकोले हामी चाँही बोल्न डराउन नहुने बताए। हरेक विकास निर्माण, स्वास्थ्य, शिक्षा, सडक खोनपानीलगायतमा काँग्रेसको मात्र हात रहेको बताए। प्रमूख अथिति रमण बहादुर थापा ले कम्युनिष्टका नेता मदन भण्डारीलेसमेत खुलेर प्रशंसा गर्ने विपिको पार्टीका हामी जनताका माझमा आफूले गरेको विकास निर्माणका कुराहरुलाई प्रष्टरुपमा लैजान आग्रह गरेका छन्। अव हुने स्थानीय तहको निर्वाचनमा पनि पहिलो बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए।   

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top