- संविधान कार्यान्वयनमा भारतलगायतको सद्भाव चाहिन्छ: भण्डारी, नेपालको प्रयास र विकासमा साथ छौं: मोदी
राष्ट्रपति विद्या भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग नेपाल सरकार संविधान कार्यान्वयनमा लागि रहेको उल्लेख गर्दै भारत लगायत अन्तर्राष्ट्रिय समुदायको सद्भावको आवश्यकता रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदी बीच मंगलबार साढे चार बजेदेखि पाँच बजेसम्म भेटबार्ता भएको थियो