साउदीमा इतिहासकै पहिलोपटक स्याङ्जाली नवगायक सन्तोष शाहीको आवाजमा गीत रेकर्डिङ सम्पन्न ।

0
6,november 2016
सुरज के.सी
स्याङ्जा: स्थाई ठेगाना  पुतलीबजार नगर पालिका व.डा .न १३ बगाल्थोक घर भएका सन्तोष शाही विगत ५/४ बर्ष देखि प्रवास साउदी अरेबियालाई आफ्नो कर्म थलो बनाउदै आउनु भएको छ ।
सन्तोषले साउदीअरबमा इतिहासकै पहिलोपटक आफ्नो आवाजमा गीत रेकर्डिङ गर्नु भयको छ उहाँले अहिले सम्म एक दर्जन भन्दा बढी  एल्बम हरु मा लय शब्द दिनुभयको छ  आफ्नै लगानी मा ४ वटा निकल्न सफल हनुुभयका नवगायक सन्तोषको  पहिलो एल्बम आयो दशै तिहार हो जस् मा स्वयं आफ्नै शब्द रहेको छ बाल्यकाल देखी लोक गीत गाउन मन पर्ने  सन्तोषले भन्नू भयो एउटा सपना बोकेको थिए संगीत क्षेत्रमा लाग्ने तर आज सफल भय ।
लोक गायक सन्तोषले केही  गीतहरुमा संगीत र शब्दहरु दिए तर  आफ्नै (स्वरमा) गीत रेकर्डिङ गर्ने मौका पाएको थिईन
तर  मलाई मेरो गला को सम्मान गरेर हाम्रै स्याङ्जा  चिलाउने बाँस गा.बि.स का सर्जक प्रकाश पौडेल र अमृत बि.सि अभागी  र पोखरा कि अनुपा थापा ज्यु ले गाउने मौका दिनु भयो  उहाँ हरु को प्रेरणा ले गर्दा आफ्नै स्याङ्जाको नाम राखिएको गीत गाउने अबसर पाए।
मेरो पहिलो आवाजमा आँधिखोला सिर गीत यो नै मेरो पहिलो हो गीत संगीत भनेको दुख:सुख मा साथ दिने  साथी हो सुख:दुख बिसाउने चौतारी जस्तै हो गीत संगीत लाई धेरै माया गर्छु
साउदी मा बसेर सजिलो त खासै छैन किन भने यहाँ खुलेर कार्यक्रम गर्न सकिँदैन र सोचे जस्तो र चाहे जस्तो रेकर्डिङ स्टुडियो गीत रेकर्डिङ गर्न पनि सारै गाह्रो हुदो रहेछ तर पनि इतिहासमा पहिलो पटक  पहिलो गायक मेरो स्वरमा मा साउदी अरब देखि रेकर्डिङ भयो अब आसा छ राम्रो हुँदै जाने छ र खुशी पनि छु नवगायक सन्तोष शाही भनेर चिन्नु हुने मेरा दर्शक साथीहरू को माया साथ र हौसला पाइरहेको छु , मेरो भबिस्य को योजना भनेकै गायक बन्ने हो ,लोक संगीतमा सानै देखिको  रुचि भएता पनि  म संगीत क्षेत्रमा लागेको खासै धेरै भाको छैन यस्तै तीन चार बर्ष जति भयो र मैले यहि एउटा सपना र चाहाना बोकेको छु म एक स्याङ्जाली भएको नाता र आफ्नो स्याङ्जाको माया आफ्नो भन्दा पनि धेरै भएको कारण पनि म हाम्रो स्याङ्जाको नाम देश भरि चिनाउन चाहान्छु र म हाम्रो स्याङ्जाको ढुकढुकि बन्न चाहान्छु मैले गीत संगीत बाट नै म स्याङ्जाको प्रसंशा गर्न चाहान्छु र गर्छु पनि  आसा गरेको छु मेरा स्याङ्जाबासी दाजुभाई दिदिबहिनी आमा बुवा सम्पुर्ण को माया र प्रेरणा पाउने छु,स्याङ्जा आँधिखोला सिर बोलको गीत प्रति म धेरै खुशी छु किन भने यसै गीत का सर्जक  प्रकाश जि ,अमृत जि र अनुपा जि ले स्याङ्जाको नाम भएको हुदा गायक देखि लिएर मोडेल सम्म स्याङ्जाको नै राख्ने भन्नू भयो र यो गीतको भिडियोपनि स्याङ्जामा नै गर्ने भनिएको छ स्याङ्जाका रमणीय ठाउहरु लाई हामी यसै गीतमा देख्नसक्ने छौ र यसै गीतमा स्याङ्जा वालिङ का नब मोडेल सुजन कोइराला ज्यु ले अभिनय गर्नु हुने छ उहाँले पनि अहिले सम्म 4/5 वटा,गीतमा मोडेलिङ गरिसक्नु भएको छ र नारी  मोडेल भने अझै फिक्स भाको छैन र राम्रो अभिनय गर्ने  मोड्लिङको खोजी मा छौ ,आँधिखोला सिर गीत सम्पुर्ण युनिट ले  आसा गरेका छौ यो गीत ले आफ्नै जन्म ठाउँ  स्याङ्जा जिल्लाको  माया पाउने छ भनेर ।

सुनाखारी म्युजिकको प्रस्तुति

(( घर त स्याङ्जा आँधिखोला शिर निष्ठुरि ले छोडेर गै हाल्यौ रुदै  हिड्छु मन मा पर्यो पिर ))

लय =प्रकाश पौडेल
शब्द=अमृत अभागी आँसु र अनुपा थापा
स्वर= मुना थापा र सन्तोष शाहि
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top