मंगलबार बकर इदको सार्वजनिक विदा दििने सरकारको निर्वाचनका निर्णय ।

0
२०७३भदौ,२६


सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।

हेर्नुहोस् गृहमन्त्रालयको सूचना

२०७३ भदौ २६ गते

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top