नारीः
पिरतीको यो कस्तो रोग हो
के भो के भो मेरो त विजोग भो
छोडे पनि दुःखीलाई फूलझैं तिमी फुल्नु
यात्रा हो जिन्दगी कुनै मोडमा ठोकिदा
मलाई सम्झी नरुनु, म नि भुल्छु विस्तारै–विस्तारै, तिम्ले पनि भुल्नु
पुरुषः
तिमी आफ्नो ख्याल गर बरु
मध्यरातमा नपठाऊ यादहरु
छोडे पनि दुःखीलाई फूलझैं तिमी फुल्नु
यात्रा हो जिन्दगी कुनै मोडमा ठोकिदा
मलाई सम्झी नरुनु, म नि भुल्छु विस्तारै–विस्तारै, तिम्ले पनि भुल्नु
नारीःधर्ती फाटेझैं मायाँ फाटिने
सुरिलो रुख झन पहिले काटिने
छोडे पनि दुःखीलाई फूलझैं तिमी फुल्नु
यात्रा हो जिन्दगी कुनै मोडमा ठोकिदा
मलाई सम्झी नरुनु, म नि भुल्छु विस्तारै–विस्तारै, तिम्ले पनि भुल्नु
पुरुषः
मायाँको बोट गए नि सुकेर
तिम्रै खुशी हेर्छु म लुकेर
छोडे पनि दुःखीलाई फूलझैं तिमी फुल्नु
यात्रा हो जिन्दगी कुनै मोडमा ठोकिदा
मलाई सम्झी नरुनु, म नि भुल्छु विस्तारै–विस्तारै, तिम्ले पनि भुल्नु
नारीः
जहाँ मायाँ त्यही शंका हुने हो
रित्त्यो आँसु अब के रुने हो
छोडे पनि दुःखीलाई फूलझैं तिमी फुल्नु
यात्रा हो जिन्दगी कुनै मोडमा ठोकिदा
मलाई सम्झी नरुनु, म नि भुल्छु विस्तारै–विस्तारै, तिम्ले पनि भुल्नु
पुरुषः
जून उदाउँदा, घाम डुब्दा डाँडामा
पागल–प्रेमी भूईंमा न भाँडामा
छोडे पनि दुःखीलाई फूलझैं तिमी फुल्नु
यात्रा हो जिन्दगी कुनै मोडमा ठोकिदा
मलाई सम्झी नरुनु, म नि भुल्छु विस्तारै–विस्तारै, तिम्ले पनि भुल्नु
स्वरः मुना थापा मगर / सुबेन बम्जन
शब्द/संगीतः बालकुमार श्रेष्ठ