नवलपरासी सेवा समाज युएई द्वारा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

0

गीता मणि पाण्डे युएई दुबई
गत सुक्रबार नवलपरासी सेवा समाज युएई द्वारा आयोजित बनभोज तथा भेटघाट कार्यक्रम दुबई सहरको मुटु मानिने जेबिल पार्कमा सम्पन्न गरेको छ | समाजको निमन्त्रण लाई स्विकार गर्दै उपस्थित भएर कार्यक्रमलाई  रमणीय बनाउन सहयोग गर्नु भएको  मा सम्पूर्ण  जिल्लावाशी दाजुभाइ दिदी बहिनी हरू, बुद्धिजिबी, एबं  विभिन्न सस्थाका प्रमुख  पर्तिनिधिप्रमुख  हरू, पत्रकार हरू, ब्यव्सायीहरु , कलाकारहरू सम्पुर्ण सबैमा यो सस्था नवलपरासी सेवा समाज युएई हार्दिक कृतिज्ञता प्रकट गर्दै येहा हरूलाइ धन्यबाद व्यक्त गर्दछ । समाज ले गरेको अपेछा भन्दा पनि धेरै जिल्लावासी तथा अन्य सस्था को प्रतिनिधि हरू को उपस्थिती देख्दा नवलपरासी सेवा समाज को प्रगती र उन्नती मा येहा हरू को अबिस्मरणिय सहयोग र साथ पायेको अनुभव को अनुभूति सस्था ले पाएको जानकारी गराउदछु । सस्था ले यो बनभोज एब भेटघाट कार्यक्रम भब्य र सभ्य शैली मा समापन गर्ने लक्ष्य  लियेको र समापन अपेछा अनुरुप भन्दा पनि भब्य एबम सभ्य रूप मा समापन भयेको  कुराको जानकारी सस्थाका अध्यक्ष भिम हमालले गरेका थिय । सस्था को अपेछा अनुरूप भन्दा पनि धेरै सस्थाको प्रयोजन लाई मध्य नजर गर्दै येहा हरू ले यो कार्यक्रम लाई सफल।तुल्याइ दिनु भयेको मा येहा हरू लाई लखौ लाख बधाइ। कार्यक्रम को।सुरुवात मा सस्था को गठन , येस्को उदेस्य , कार्य प्रणाली , कार्य प्रकृया आदि समसामाइक बिषय हरू को बारेमा प्रकाश सस्थाका माहसचिबले जानकारी गराएका थिय |

 कार्यक्रम को सभापतित्व सस्था का अध्यक्ष श्री भिम बहादुर हमाल जि ले रहेका थिय भने प्रमुख अतिथी को रूप मा लुम्बिनी वेल्फेर आइसिसीका अध्यक्ष श्री डि एल शर्मा अतिथीहरुमा रेखा गौतम , जिबन शर्मा , नेत्र नारायण थनेत ,सुर्य पाण्डे ,नरेन्द्र गिरि तथा अन्य संग सस्थाका प्रतिनिधीहरुको उल्यख्य उपस्थित रहेको थियो । कार्यक्रम कोऔपचारिक सुरुवात कलाकार हरू को रास्ट्रिय गान बाट भयेको थियो त्यसपछी स्वागत भाषण सस्था कि नेत्री श्रीमति रेखा गौतम ले गरनु भयेको थियो भने स्यांग्जा सहयोग समाज का उपाध्यछ श्री जीवन शर्मा, नवलपरासी सेवा समाज का सल्लहकार श्री सुर्य पाण्डे , नवलपरासी सेवा समाज कै प्रमुख सल्लाह्कार श्री नेत्र नारायन थनेत जि , लुम्बिनी वेलफेर का श्री नरेन्द्र गिरि जस्ता बक्ता हरू ले सस्था को कार्य प्रती प्रकाश पार्नु भयेको थियो भने प्रमुख अतिथी ज्यु श्री डि एल शर्मा ले पनि आफ्नो लामो भनाइ राख्नु भयेको थियो र अन्त मा कार्यक्रमकोसमापन कार्यक्रम का शभापती एबम सस्था का अध्यक्ष  श्री भिम बहदुर हमालले कार्यक्रममा आउनु भएका सम्पूर्ण सबैलाई धन्यवाद दिदै आउने दिनहरूमा पनि येस्तै सहयोगको अपेक्षा समाज ले राखेको छ भन्दै कार्यक्रमलाई समापन गरिएको थियो | अन्तमा खाना खादै  नाच गानको रमणिय वातावरणमा सबै रमाउदै गरेको द्रिस्य देख्न सकिन्थ्यो ।नवलपरासी सेवा समाज युएई
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top