रुपन्देही सेवा समाज युएई अबुधाबी क्षेत्रीय समिति गठन

0
गीता मणि पाण्डे युएई दुबई
मिति ८ जुलाई २०१६ सुक्रबार को दिन अबुधाबी को दलमा स्ट्रीट एरियामा श्री तारा मल्लजी को निवासमा रुपन्देही सेवा समाज केन्द्रीय समिति युएई द्वारा केन्द्रीय अध्यक्ष  श्री हरि चापागाईं को अद्यक्षतामा श्री बिस्नु सापकोटा, श्री धर्म भट्टराई, श्री लेखनाथ पाण्डेय,श्री गितामणि पाण्डेय,श्री विश्वास पोखरेलको उपस्थितिमा रुपन्देही सेवा समाज अबुधाबी क्षेत्रीय समिति गठन गरिएको छ जसमा दिपिका ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्ब सहमतिले चयन गरेको छ |

जसको उपाध्यक्ष मा पुस्कर श्रेष्ठ र गुन्जमान बिक रहेका छन् भने  सचिवमा  श्री बिरेन्द्र कंडेल सहसचिव श्री सोनु मल्ल सदस्यहरुमा श्री बुद्दिराम थारु ,श्री प्रताप मल्ल ,श्री नारायण गिरि ,श्री विजय गौतम ,श्री करण आले मगर ,श्री सुरज घिमिरे ,श्री महेश मल्ल सल्लाहाकारहरुमा श्री तारा मल्ल ,श्री चन्द्र सारुमगर ,श्री लक्ष्मण सुबेदी रहेका छन् |

   रुपन्देही जिल्लामा रहेर रोजगारीको सिलसिलामा युएईमा कार्यरत रुपन्देही बासीहरुलाई गोलबन्द गर्दै २०१४ मा स्थापना गरिएको यो सस्थाले युएई लगाएत नेपालमा सहयोग गर्दै आएको मन कारी सस्थाले युएई का सबै प्रान्त हरुमा गठन गर्ने निर्णय सगै अबुधाबीमा गठन गरिएको छ रसलखेमा मा तदर्थ समिति बनायिएको छ भने अन्य ठाउहरुमा पनि गठन गर्ने तयारी रहेको तथा युएईमा रहनु हुने सम्पूर्ण रुपन्देही बासीलाई आबद्ध हुन् अनुरोध गर्दै आउने सेप्टेम्बर ९ तारिक इम्पेरीयल सुइट होटेलमा महिला हरुको चाड तीज गरिने भएको ले सबैको सहयोगको अपेक्षा राखेको सस्थाका अध्यक्ष हरि चापागाई ले बताएका छन्

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top