| Add caption |
आँखा मा एकथोपा आँसु र मुटु मा
एकमुठ्ठि सास हुदा सम्म
संघ्रस र्गन छाड्न छैन
#Sagar Regmi

घाम लागे नि,गुनासो पानी परे नि गुनासो,गर्मी भय नि गुनासो
जाडो भएनी गुनासो,श्वासनी भएनी गुनासो,श्वासनी नभएनी गुनासो,
जागिर भए नि गुनासो जागिर नभय नि गुनासो,
पैसा भए नि गुनासो पैसा नभय नि गुनासो,
धनी हेरो धनीको गुनासो,गरिब हेरो गरीब को गुनासो।
यो सन्सार नै गुनासो नै गुनासोले भरिएको रहेछ
मान्छे को जात केही देखी नि खुसी रहेनछ।
#पोखरेल बिशन

भगेरो काट्न सजिलो हुन्छ भुत्लाउन गारो हुन्छ भन्थे हो रैछ।#कुरा_बुझ्नुभो
#DeepaK Kc
जिन्दगि तिम्रो हो जिउन सक्छौ आफ्नो तरिकाले तरतिम्रो इच्छा छ भन्दै मा अरु लाई पल पल रुवाउने
अधिकार छैन तिमी लाई !!
#highly_dedicated
#Amrita Gyawali