स्याङ्जा सहयोग समाजद्वारा मिर्गौला पिडितका लागि राहात संकलन जारी

0
25 जुन 2016 दमाम साउदी अरेबिया
24 जुन राती बसेको उक्त आपात कालिन बैठकले विशेष किड्नी पिडितलाई राह्तको बारेमा छलफल गरि निम्न बुदा बारे छल्फल गरेको छ । बैठक स्या.स.स. साउदी अरवका का.बा. अदक्ष्य श्री बाल कृष्ण पङेनिको अदक्ष्यतामा बसेको थियो भने सन्चालन समाजका सह कोसादक्ष्य रोशन एन श्रेष्ठले गर्नु भयेको थियो भने विशेष उपस्थिति समाजका सल्लाह्कार श्री जेस कुमार श्रेष्ठ ,संरक्षक धल थापा मगर स्याङ्जा सहयोग समाज क्षेत्रीय समीती जुबैलका अदक्ष्य बाबू राम खनालको रहेको थियो । भने अतिथीमा माधव के सि र सकुचन शाक्य हुनु हुन्थ्यो ।
आपत कालिन निर्णय
स्याङ्जा जिल्ला तीन दोवाटे गा.वि.स. वार्ड २ स्थायी घर हुनु भएका श्री कुल प्रसाद खनाल पेशामा लामो समय देखि शिक्षक हुनु हुन्छ तर अहिले लामो समयदेखि दुवै किड्नीले काम गर्न छोडेर काठमान्डू स्थित होस्पिटलमा हुनु हुन्छ । 48 वर्षका कुल प्रसाद्को आर्थिक स्थितिले २० लाख जुटाउन नसक्ने भएपछी उपचार हुन नसक्ने कुरा सहित स्याङ्जा सहयोग समाज साउदी अरेवियामा सहयोग गरि पाउ भन्ने निवेदन परेकोले उक्त निबेदन्लाइ मध्द्यनजर गर्दै  मानवीय उद्दार्को लागि चन्दा सन्कलन सुरु गरिएको छ । केही रकम जम्मा समेत भै सकेको जानाकारी येसै नोट मार्फत गराउन चाहान्छौ ।
सहयोगी दाताहरु निम्न हुनु हुन्छ ।
वहाहरुलाइ सधै खान लाउन तथा दिन कमि नहोश भन्दै हार्दिक कृतज्ञता  सहित धन्यवाद ।

१ जेस कुमार श्रेष्ठ साउदी रियल ७००

२: बाबुराम खनाल साउदी रियल १००

३ रोशन एन श्रेष्ठ    साउदी रियल ५१

४ बाल कृष्ण  पङेनी साउदी रियल ५१

५ माधव के सि साउदी रियल २००

६ सकुचन शाक्य साउदी रियल १००

७ सुरज खड्का साउदी रियल २१५


जो कसैले सहयोग गर्न चाहनु हुन्छ भने तल पोस्टरमा दियेको नम्बर या साउदी नेपाली अन्लाईन टि भि को नम्बर 0599353204 मा कल गरेर आफ्नो सहयोग रकम टिपाउन सक्नु हुन्छ या
        इमेल swcsaudiarabia@gmail.com
        टुइटर @swcsaudiarabia
       वेव ब्लग www.swcsaudiarabia.wordpress.com


Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top