नेपाली आधुनिक गीत संगीतका पारखिहरु का गायक श्रीधर कंडेल र अनिता अधिकारी को उत्कृस्ट स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘मायाको फूल’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडिओ मा अहिलेका चर्चित मोडल प्रकाश ढकाल र रुपा कंडेल को जोडदार अभिनय रहेको छ । ळक्ष्मन डुम्रे को निकै मर्मस्पर्षी शब्द रहेको उक्त गीतमा सगीत पनि डुम्रे को नै रहेको छ । बब्बु थापाको निर्देशन रहेको उक्त्त भिडिओ को सम्पादन प्रविन भट्ट ले गरेका छन् ।
भिडिओ लाई आशिष म्युजिक ले बजार मा ल्याएको हो ।
