भीरबाट बस खस्दा १० को मृत्यु

Unknown
0
रसुवा, कात्तिक १७ -काठमाडौबाट रसुवा जाँदै गरेको बा २ ख ५७०६ नम्बरको बस रसुवाको राम्चे गाविसको ग्राङ नजिकैको भीरबाट खसेको छ ।
दुर्घटनामा कम्तिमा पनि १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । झण्डै ७० जना यात्रु बोकेको बस भीरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम भईरहेको रसुवा प्रहरीले जनाएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top