एमालेले चार मन्त्री छान्यो, भीम रावल उपप्रधानमन्त्री

Unknown
0
१९ कात्तिक, काठमाडौं । नेकपा एमालेले बिहीबार सरकारमा जाने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ । अपराहृन ४ बजे सपथको तयारी छ ।
एमालेले उपप्रधानमन्त्रीमा भीम रावललाई पठाउँदैछ । अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुङ्गो लागेको छ । शेरधन राई र आनन्द पोखरेल पनि मन्त्री हुने पक्का भएको बालुवाटार स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । तर, उनले सरकारमा नजाने जवाफी दिएकी छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top