गुलेलीमा गुच्चा राखेर भारतीय भूमिबाट प्रहरीलाई प्रहार

Unknown
0
बुटवल, असोज १८  -नेपाल–भारत सिमानाको बेलहिया नाकामा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीमाथि भारतीय भूमिबाट ढुङ्गा प्रहार गरेका छन् ।  
आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर भारतीय भूमिबाट प्रहरीतर्फ प्रहार गर्दा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीसहित दशजना प्रहरी घाइते भएका छन् । 
मधेसी मोर्चाका कार्यकर्ता नाराबाजी गर्दै भारततर्फ लागेका छन् भने दुई–तीनजना आन्दोलनकारीलाई प्रहरीले पक्रेको छ । केही दिनयता अवरोध हटेको बेलहिया नाकामा आइतबारदेखि मोर्चाले फेरि अवरोध सिर्जना गरेको छ । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top