बहुमुखी प्रतिभाका धनी,साहित्यकर्मी तथा कलाकार बन्धु घिमिरेको बिल्कुलै नयाँ गीत बजारमा आएको छ-'सम्झना आउँछ झन'।बाल कृष्ण भण्डारीको लय अनी सौगात आशकको शब्द श्रीजना रहेको यस गीत मा बन्धु घिमिरे र अमृता लुंगेली मगरको सुमधुर स्वर रहेको छ ! ब्लुबेल्स क्रीयसनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियो तलको लिन्कमा गएर हेर्नु सक्नुहुनेछ।