एनपी प्रधान (भरत) साउदी अरब, साउन ३।

कार्यक्रममा एन आर एन ए आइ सि सिका कार्य बहाक अध्यक्ष ना
रायण पास्वान, एन आर एन ए आइ सि सि सल्लाहकार धरम के सि, समाजका सल्लाहकार चोला पाठक, सनराइज कारगो साउदीका सञ्चालक जेन लामा, जि फुड नेपालका प्रतिनिधी रज तमाङ लगायतले बोल्दै श्रमका लागी खाडी मुलुकहरुमा जाने नेपाली कामदारका लागि सरकारले ल्याएको फ्री भिसा र फ्री टिकटको ब्यबस्था स्वागतयोग्य भएको भन्दै त्यसको कार्यान्वयन गर्नुपर्नेम जोड दिनुभएको थियो । भोला पौडेल को सभपितत्व, बाल कृष्ण पङगेनी कोे स्वागत तथा मोहन बि एस के को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । रोजगारीको शिलशिलामा प्रवासी मुलुक साउदी अरब आएका स्याङ्जालीहरुले बिशुद्ध सामाजिक कार्य गर्ने उद्धेश्य अनुरुप एक महिना अघि भोला पौडेल को संयोजकत्वमा समाजको तर्दथ समिति गठन गरेको थियो ।

साउदी अरबमा ५७ औं नेपाली संस्थाको रुपमा संगठीत भएको समाजले साउदी अरबमा रोजगारीका शिलशिलामा आएर दुःख पाएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्ने र स्यागंजाका ग्रामिण भेगको बिकासका लागी अभियानका रुपमा काम गरिने सचिव बालकृष्ण पंगेनीले बताउनुभयो ।