यातायात व्यवसायीबीच विवाद परेपछि पाल्पाको रामपुरबाट स्याङजाको साँखर,
डुम्रेबेसी हुँदा तनहुँको
भिमादसम्म चल्ने यातायात ठप्प भएको छ। यातायात
व्यवसायीले एक अर्काको गाडीको हावा खुस्काइदिएका छन्। हावा खुस्केका गाडी
सडकमा लम्पसार परेका छन्। यातायात व्यवसायीहरु एक अर्कालाई आरोप लगाउँछन्।