स्याङ्जामा जि.शि.अ. रेग्मीको चर्को आलोचना

0
प्रकाश डुम्रे, स्याङ्जा ।
स्याङजा जिल्ला शिक्षा अधिकारी सगिँता रेग्मिले फेरी अर्को गम्भिर त्रुटी गरेको खुलासा भएको छ ।गत एस एल सि परिक्षामा स्याङजा तिन्दोबाटे पाच बायाटारी र पेलाकोट छ उदियाचौरका दुई बिधालयका बिधार्थीकोको परिक्षाफलका कारण भबिष्य अन्धकार पारिदिए पछि रेग्मिको जिल्लामा ब्यापक आलोचना बढेको थियो ।
जिशिअ रेग्मिले शिक्षक सरुबाबढुबामा समेत ब्यापक अनियमितता गरेको स्रोतले दाबी गरेको छ ।साथै स्याङजाको कालिकाकोटमा अबस्थित ठुलिभञ्याङ माबिमा कार्यरत तत्कालिन प्रधानअध्यापक नारायण प्रसाद अर्याल र अध्क्षय भिम बहादुर गुरुङ लाई दबाब तथा अनियमित धम्कि दिएर राजिनामा दिन बाध्य पारेको बताईएको छ ।पटक पटकको दबाबले निज अर्याल र गुरुङले प्रधानअध्यापक र अध्क्षय बाट राजिनाम दिई अदालत पुगेका थिए अदालतले ति दुई लाई निर्दोस साबित गरेपछि जिशिअ रेग्मिको जिल्लामा चर्को आलोचना बढेको छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top