नेपालमै बसेर मासिक विसहजार सम्म कमाउछु श्रीराम हलुवि

Unknown
0

सानो परिवारको लागि घरखर्च चलाउन हजारौ नेपालिहरु बिदेशि रहेको अवस्थामा सानो ब्यवसायबाट पनि घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणिय बनेका छन् बुटवल आठ पुरानो बसपार्कका श्रीराम हलुवि।

बाइस बर्षदेखि ठेला भाडामा लिएर व्यापार सुरु गरेका हलुविले अहिले फुल्कि व्यापारबाट जम्मा गरेको आठ हजार रुपियाले आफैले ठेला किनि व्यापार गर्दै आएका छन्। घर-परिवारसंगै बसेर व्यबसाय गरेका हलुविले दैनिक ट्राफिक चोकमा दुइसय रुपियाको सामान ठेलामा राखि बिहान एघार बजे देखि साझँ सात बजे सम्म फुल्कि बेचेर मासिक पन्ध्र हजार देखि बिस हजार रुपिया सम्म कमौने गरेका छन्।कमाएको पैसाले छ जनाले खाने, लगाउने, चारजना छोराछोरिलाइ पढाउने र फुल्कि व्यवसाय अरु व्यवसाय भन्दा सजिलो र बढि फाइदा हुने बताउछन् हलुवि



विदेस गएर आफुले चाहे जस्तो काम र तलब नपाउने परिवार देखि टाढा बस्नुपर्ने र लाखौ रुपिया ऋण काढेर जाने र काम नपाइ बसेका हामि सबैले हलुविको पाठ सिक्ने होकि
आधिखोला अनलाइन का लागि बुटवल देखि विनोद थापाको रिपोर्ट

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top