ब्लु फिल्ममा खेलेरै अर्वपति, दश पोर्न स्टारहरु-कस्को सम्पत्ति कति ?

0
नेपाली समाजमा ब्लु फिल्म अर्थात पोर्न चलचित्रलाई अश्लिल चलचित्रको रुपमा चित्रित मात्र गरिदैन्, यस्ता चलचित्र निर्माणमै प्रतिवन्ध छ । तर यस्ता चलचित्रमा अभिनय गर्नेहरुले भने अर्बौं रुपैयाँ कमाइरहेका छन् ।

यस्ता पोर्न चलचित्रहरुमा खेलेका केही नेपाली युवायुवतिको पनि चर्चा हुने गरेको छ बेला बेलामा । तर विदेशी पोर्न चलचित्रहरुमा खेल्ने यस्ता कलाकारहरु छन्, जो अर्बपतिको लिष्टमा अटाएका छन् । पश्चिमेली देशहरुमा त्यस्ता अश्लिल फिल्मले अन्य फिल्म जस्तै मान्यता पाउने गर्छ ।


त्यस्ता फिल्महरु अन्य फिल्मको तुलनामा निकै खर्चिलो पनि हुने बताइन्छ । त्यस्ता चलचित्रहरुमा अभिनय गर्नेहरुले मोटो रकम लिने भएकाले पनि त्यस्ता फिल्म निर्माणमा महंगा पर्ने गरेको हो । पोर्न स्टारहरुले आफ्नो पारिश्रमिक वापत करोडौं डलर सम्म लिने गरेका छन् । रोचक पक्ष त के छ भने पोर्न फिल्म खेल्नेहरुको सम्पत्तिकै विश्वकै धनी ब्यक्तिहरुकै सूचिमा परेका छन् । उनीहरुको सम्पत्ति ३० मिलियन अमेरिकी डलर सम्म छ । 

दश पोर्न स्टारहरु, कस्को सम्पत्ति कति ?

जेन्ना जामेसोन:अमेरिकी मुलकी ३८ वर्षीया जेन्ना जामेसोन विश्वको
सबैभन्दा धनी पोर्न स्टार हुन । उनीसंग ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
टेरा प्याट्रिक :अमेरिकी मुलकी नै ३७ वर्षीया टेरा प्याट्रिक विश्वको दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्मा सम्पत्ति १५ मिलियन डलर रहेको छ ।
पेटेर नर्थ:  क्यानडाका २० वर्षीय पेटेर नर्थ विश्वको सबै भन्दा धनी पोर्न स्टारको तेस्रो स्थानमा छन भने पुरुषतर्फ सबै भन्दा धनी पोर्न स्टार मानिन्छन् । उनको सम्पत्ति १० मिलियन डलर छ ।
जेस्से जाने:अमेरिकी मुलका अर्का ३३ वर्षीय जेस्से जाने चौथो धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ८ मिलियन डलर छ ।
ट्रकि लोड्र्से:इलिजावेइतकी २७ वर्षीया ट्रकी लोड्र्से विश्वको पाँचौ धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ७ मिलियन डलर रहेको छ ।
मरिआ टाकागी:जापानकी ३५ वर्षीया मरिआ टाकागी विश्वको छैटौं धनी पोर्न स्टार हुन । उनको जम्मा सम्पत्ति ६ मिलियन डलर छ ।
रोन जेरेमी:६० वर्षीय रोन जेरेमी विश्वको सातौं धनी तथा पुरुष तर्फ दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्मा सम्पत्ति ५.५ मिलियन डलर रहेको छ ।
ब्री ओल्सोन:२७ वर्षीय ब्री ओल्सोन विश्वको आठौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५ मिलियन डलर छ ।
काटि मोर्गन:३३ वर्षीय ब्री ओल्सोन विश्वको नवौं धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ४.५ मिलियन डलर छ।
लेक्सिङ्तोन स्टीले:४४ वर्षीय लेक्सिङ्तोन स्टीले विश्वको दशौं धनी तथा पुरुष तर्फ तेस्रो धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ४ मिलियन डलर रहेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top