रक्सी खाएर ससुराले बुहारी कुटे

Ganapati Manufacturing Company Pvt. Ltd.
0

  पाल्पा : रामपुर नगरपालिका ११ निवासी ५९ वर्षका लोकनाथ अर्यालले बुहारीलाई निर्घात कुटपिट गरेपछि घाइते बुहारी मिठ्ठु अर्यालको तानसेनस्थित मिशन अस्पतालमा उपचार भइरहेको छ। लोकनाथले गत आइतबार बुहारीलाई मरणासन्न हुने गरी कुटेका थिए। मिठ्ठुका माइती पक्ष र अधिकारकर्मीले लोकनाथलाई कारवाही हुनुपर्ने माग गरेका छन्।

बुहारी कुट्ने ससुरालाई आइतबार राति नै इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिए पनि १५ दिन भित्र छोरा झिकाएर छोरासँगै हाजिरी हुने सर्तमा छाडेपछि स्थानीय अधिकारकर्मीले दोषी उपर कारबाही हुनुपर्ने माग राख्दै आएका छन्।

आइतबार साझँ ७ बजेतिर रक्सी खाएर घर पुगेका ससुराले बिजुलीको बिल चोरेको निहुमा बुहारीलाई कुटेका थिए। स्थानीयले घटना लगत्तै प्रहरीलाई खबर गरेपछि ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

घाइते मिठ्ठुसहित स्थानीय र माइती परिबारको सहयोगमा ससुरामाथि इलाका प्रहरी कार्यालय रामपुरमा किटानी जाहेरी दिइएको थियो। स्याङजा चापाकोट सेरा माइती घर भएकी मिठ्ठुको ११ वर्ष अघि प्रकाशसँग बिहे भएको थियो।

- See more at: http://annapurnapost.com/en/news/social/12162/%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A5%80-%E0%A4%96%E0%A4%BE%E0%A4%8F%E0%A4%B0-%E0%A4%B8%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%AC%E0%A5%81%E0%A4%B9%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%95%E0%A5%81%E0%A4%9F%E0%A5%87.htm#sthash.PlvQlvQC.dpuf

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top