दिल्लीमा आज फेरी अर्को सामुहिक बलात्कार, नाबालिका बनिन शिकार

0
दिल्लीमा आइतवार फेरी सामुहिक बलात्कार भएको छ | आज केहि समय अगाडी दिल्लीमा एक नाबालिकामाथि दिनदहाडै चलिरहेको कारमा सामुहिक बलात्कार भएको हो | भारत जस्तो देशको राजधानीमा वर्षेनी दिनदहाडै यस्ता लाजश्पद घटना घट्ने गरेकोमा भारतस्थित ग्रिह मन्त्रालयले यो
शिर निहुराउन लायक घटना रहेको बताएको छ |

घटना उत्तरी-पश्चिमी दिल्लीको मुकुन्दपुरमा घटेको बताइएको छ | ति नाबालिकालाई बलात्कार गर्नुपूर्व आरोपीहरुले उनलाई अपहरण गरेका थिए | उनलाई स्कार्पियो गाडीमा सवार तिन जनाले गाडीको नजिक बालाई अपहरण गरि सोहि गाडीमा नै बलात्कार गरेका थिए | हाल ति तिनै बलात्कारीहरू प्रहरीको हिरासतमा रहेको बताइएको छ | भारतमा यस्ता घटनामा संलग्न हुनेलाई कडा कानुनको व्यवस्था भएपनि घटनामा कुनै कमि आएको पाइएको छैन |

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top