नेपालको २ दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा भब्यताका साथ स्वाागत गरियो । कुनै बेला नेपालका राजा महेन्द्र अमेरिका जाँदा पनि उस्तै खालको स्वागत र सम्मान गरिएको थियो । हेर्नुहोस् भिडियोः
राजा महेन्द्रलाई अमेरिकामा गरिएको स्वागत मोदीलाई नेपालमा गरिएभन्दा कम्ती थिएन
August 04, 2014
0
Tags