कालिनदी डाइभर्सनका विरुद्ध शिवपुराण शुरु,सवा करोड बेलपत्र कालीनदिमा बगाइने

Unknown
0
विनोद थापा 
स्याङजा ,पाल्पा, तनहुँ  र नवलपरासीका कालीगण्डकीबेशि बासीले कालीनदिनलाई डाइभर्सनका नाममा राम्दीबाट मोड रुपन्देहि तिर बङ्ग्याएर तराई क्षेत्र सिँचाइ गर्ने भन्ने सरकारको योजना विरुद्धमा शिवपुराणको आयोजना गरेका छन् । कालीनदिलाई राम्दीबाट डाइभर्सनको नाममा बुटवलको तिनाउ नदिनमा मिसाएर तल्लो तटिय क्षेत्रलाई धरापमा पार्ने योजनाको विरुद्धमा चर्को विरोध स्वरुप  आजदेखि स्याङजाको रामनदिधाम राम्दीर महालिङ्गधाम मालुङ्गाको सँगम स्थल कालिनदिमा १ करोड २१ लाख बेलपत्रको शिवलिङग बनाएर कालीगण्डकीनदिमा बगाइदैछ । साउनको सोमबारदेखि शुरु हुने डाइभर्सनविरुद्धको योजनामा भगवान शिवले पनि साथ दिने विस्वाश राखेको कृष्ण गण्डकी सँरक्षण समिति नवलपरासीका अध्यक्ष कुलराज चालिसेले जानकारी दिनुभयो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top