रामपुर
८ मटेरी ले आयोजना गरेको सेवेन ए साइड फुटबल प्रतियोगिता को उपाधि सृजनसिल
युबा क्लब ले हात पारेको छ.१८ टिम समाबेस सो प्रतियोगीता को रोमान्चक
फाइनल मा आयोजक मटेरी लाइ दुइ सुन्य गोल अन्तर ले हराउदै सृजनसिल युबा क्लब
विजयपुर् ले प्रथम स्थान हासिल गरेको हो.प्रथम स्थान हात पारे संगै नगद
१५००० र सिल्ड पनि हात परेको छ सानदार खेल प्रदर्सन गरिरहेका सृजनसिल का
राजिब छेत्री ले फाइनल मा पनि एकलौटी २ गोल गरेका थिए
हार्दिक बधाई तथा सुभकामना बिजेता टिम लाई
ReplyDelete