बंगलादेशी विमानमा आगलागी

Unknown
0
२०७१ साउन, १२ सोमबार
काठमाडौं : विमान बंगलादेशको बीजी ७०२ बिमानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा सामान्य आगलागी भएको छ। सोमबार दुई बजे अवतरण गर्ने क्रममा विमानको पछाडिको दायाँपट्टिको चक्कामा आगो लागेको हो।

विमानस्थलका अग्नी नियन्त्रकले तत्काल आगो नियन्त्रणमा लिएका थिए। विमानमा सवार यात्रुलाई सकुसल उद्दार गरिएको छ। अहिले विमानलाई पार्किङ गरेर राखिएको र  विमानको अपरान्ह ३:१० मिनेटको उडान स्थगित गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top