हनिमुन मनाउन गएका अभिनेता श्रीकृष्ण उतै विरामी

0
अभिनेता श्रीकृष्ण श्रेष्ठ हनिमुन मनाउन भारतको जम्बु कश्मिर पुगेका थिए तर उनि उतै बिरामी परेका छन् । श्रीकृष्ण बिरामी परेको खबर पत्नी श्वेता खड्काले जानकारी गराएकी हुन् ।

‘मेरो पति श्रीकृष्ण श्रेष्ठ सुख्खा खोकीले बिरामी पर्नु भएको छ । केही दिनको आराम पछि हामी नेपाल फर्कन्छौं ।’ नेपाल फर्किएपछि आफु फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारमा जुट्ने श्वेताले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् ।असार २६ गते विवाह बन्धनमा बाँधिएका श्रीकृष्ण र श्वेता एक साता पहिले हनिमुन यात्रामा निस्किएका थिए । यो जोडी बैङ्कक र मलेसिया भ्रमणमा रहेको खबर बाहिर आएपछि उनीहरूले भने केहि बोलेका छैनन् ।

अहिले आराम गरिरहेका अभिनेता श्रेष्ठ लाई डाक्टरले धेरै नबोल्न भनेका छन् |केहि दिन को आराम पछि उनीहरु यहि साता नै नेपाल आउनेछन |श्रीकृष्णले लगानी गरेको चलचित्र कुहिनुर पनि साउन २३ गते बाट प्रदर्शन हुदैछ |नेपाल आयपछी उनहरु त्यसकै प्रचार मा व्यस्त हुनेछन |

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top