संसदमा आजदेख तीन दिनसम्म प्रि-बजेटको छलफल चल्ने

0
जेठ-३०, काठमाडौ । ब्यवस्थापिका संसदमा आजदेखि प्रि-वजेट छलफल शुरु हुने भएको छ । संसद अबरोधका कारण रोकिएको प्रि-बजेट छलफल आजदेखि शुरु हुन लागेको हो ।

आज दिउँसो ३ बजे बस्ने ब्यबस्थापिका संसदको बैठकमा अर्थमन्त्री डा. रामशरण महतले प्रि-वजेट छलफल शुरु गरियोस् भन्ने प्रस्ताब पेश गर्नेछन् । प्रि-वजेटको छलफल तीन दिनसम्म दिनको ३ घण्टा चल्ने बताइएको छ । तोकिएको समय अनुसार सभासदहरुले बजेटबारे बिचार राख्ने संसद सचिवालयले जनाएको छ । त्यसै अनुरुप छलफल भएको १५ दिन पछि सरकारले आगामी बर्षको बजेट सार्वजनिक गर्नेछ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top