भ्रष्टाचार नियन्त्रणमा प्रभावकारिता (साझा सवाल)

0
भिडियो हेर्न बायाँतर्फ बजिरहेको रेडियो अफ गर्नुहोला । 

पूर्वाञ्चल विश्वविद्यालयका डिन, स्वास्थ्य सेवा विभागका महानिर्देशक, शिक्षा मन्त्रालयका उपसचिव, विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक, आयल निगमका कार्यकारी निर्देशक । यो भ्रष्टाचारको आरोपमा पछिल्लो समयमा पक्राउ परेका केही उच्च ओहदाको सूची हो । के भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायको प्रभावकारिता साँच्चै बढेको हो? भ्रष्टाचार नियन्त्रणमा सरकारी निकायको प्रभावकारिताबारे आजको साझा सवालको बहसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटा र भ्रष्टाचारको विषयमा कलम चलाउने पत्रकार हरिबहादुर थापा हुनुहुन्छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top