महिलाका लागि २८ बर्षको सेक्स सबै भन्दा आनन्ददायी

0

एक नयाँ अध्ययनले पत्ता लगाए अनुसार महिलाले आफ्नो जीवनको सबभन्दा आनन्ददायी सेक्स २८ वषको उमेरमा महसुस गरेको र पुरुषले ३३ वर्षको उमेरमा महसुस गरेको बताएको छ ।

धेरैजसो महिलाले २५ वर्षको उमेरमा नै सेक्स गरिसक्ने र १७ वर्षको उमेरमा कुमारित्व तोड्ने उक्त अनुसन्धानले बताएको छ । धेरैजसो पुरुषहरुले आफ्नो कुमारित्व १८ वर्षको उमेरमा गुमाउँछन् र उनीहरु २९ वर्षको उमेरमा बढि सक्रिय हुने गर्दछन् ।
१,२८१ मानिसहरुलाई सोधिएको जीवनमा सबभन्दा आनन्ददायी सेक्स कहिले गरिएको थियो भन्ने प्रश्नमा २८ वर्ष उमेरका समूहका ४० प्रतिशत मानिसले अहिले भनेर जानकारी दिए र ५० र ६० वर्ष उमेर समूहका मानिसहरुले ४६ वर्षको उमेरमा आफूले सबैभन्दा रोमाञ्चक सेक्स गरेको बताए ।
अनलाईन सेक्स टोईको बिक्रेता ‘लभहनी डट को डट युके’ ले गरेको यो अनुसन्धानमा कुमारित्व गुमाउने शिलशिलामा पनि परिवर्तन आएको बताएको छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top