साझा सवाल: संविधान निर्माण प्रक्रिया

0
संविधानसभाको कार्यतालिका अनुसार अबको ८ महिनामा अर्थात माघ ८ गते नयाँ संविधान घोषणा हुनुपर्छ । संविधानसभा निर्वाचन भएको ६ महिना बित्यो । यो अवधीमा सभासदहरुले के गरे? के तोकिएको मितिमा नयाँ संविधान आउला? आज हामी संविधान निर्माणको प्रक्रिया कहाँ पुग्यो र अबको ८ महिनामा नेपालीले कस्तो संविधान पाउँछन् भन्नेबारे बहस गर्दैछौं। बहसमा हामीसँग संविधान अभिलेख अध्ययत तथा निर्क्यौल समितिका सभापति एवं नेकपा एमाले नेता विष्णु पौडेल, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सदस्य एवं एकिकृत नेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेत र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति एवं नेकपा संयुक्तका नेता प्रमिला राणा हुनुहुन्छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top