दर्शकहरुलाई निःशुल्क प्रवेश साथमा लक्की ड्र मार्फत टोयटा कार सहित विविध उपहार योजना
नवराज वि.क, दोहा – नजिकिदै गरेको २०२२ को विश्वकपको यात्राउन्मुख रहेको कतारमा खेलकुदलाई निकै महत्व दिदैं आइरहेको छ । कतारको स्थानिय क्लब अलअहली र अल सैलिया बिच यहि आउँदो शनिबार १० मे को दिन वेलुका ५ः१५ बजे अलसाद स्टेडियम मा प्रतिस्पर्धात्मक खेल सम्पन्न हुन गईरहेको छ ।
खेलमा नेपाली दर्शकहरुको लागी समेत निशुल्क प्रवेश तथा पहिला आउने हरुको आधारमा प्राथमिकता दिईने भएको छ । अल अहली कल्बले खे ल हेर्न आउने दर्शकहरुका लागी लक्की ड्र मार्फत टोयटा कार एक जनालाई साथमा ३० थान मोबाईल लगायत अन्य विविध उपहारहरुको प्रवन्ध मिलाएको छ । कतारको स्थानिय समय अनुशार दर्शकहरुको लागी प्रवेशद्वार बेलुका ४ः०० बजे बाट नै खुल्ला गरिने छ ।
नेपालीहरुमा खेल प्रति निकै बढि प्रशंसक रहेका छन् । नेपाल र कतार बिचको खेलकुद सम्बन्धलाई अझ मजवुद बनाउन र नेपाली समुदाय र स्थानिय कल्बहरु विच सकरात्मक सम्बन्ध स्थापित रहने विश्वास नेपाली समाजका अगुवा समाजसेवी रामहरी गैरे ले बताउनु भयो । अलअहली क्लब निकट रहेर नेपाली समुदाय संग समन्वयकारी भुमिका चितवन युवा समुह दोहा, कतारले गर्दै आईरहेको छ ।
चितवन युवा समुहले यस भन्दा अगाडीको खेलहरुमा समेत उल्लेखनिय नेपाली दर्शकहरुलाई खे ल हेर्न वातावरण मिलाउँदै आईरहेको छ केही हप्ता अगाडि भएको अलअरबी स्र्पोटस कल्बमा नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेलमा ने पाल बाट ख्यातिप्राप्त कलाकार मिलन अमात्य ,प्रेमराजा महत र मिलन लामा लाई आमन्त्रण गरी झन्डै १० हजार भन्दा बढि नेपालीलाई एकै ठाँउमा सहभागी गराउन सफल रहेको थियो ।
आउँदो शनिबार सम्पन्न हुन गइरहेको यस अलअहली कल्ब र अलसै लिया बिचको खेल हेर्न वा विस्तृत जनकारीका लागी रामहरी गैह्रे(५५८३६१ ८९)सँग सम्पर्क गर्न सकिने छ । साथै अन्य गतिविधि जनकारीको लागी चितउन युवा समुहका भूमिराज कार्की ७००५००६८, रामबाबु थापा ५५८७९३४८, अमर श्रेष्ठ ७०३३४४०६, इश्वर पौडेल ५५६६४७३१, बिष्णु रेग्मी ३३९१४८००, राम श्रेष्ठ ७००५५४४७, होमनाथ पौडेल ७०१२७००१, समीर खत्री ६६६४०२४१ सँग सम्पर्क गर्न सकिने सस्थाले जनाएको छ ।