४ जेठ, काठमाण्डौ ।
नेपाल टेलिकमले बिद्यार्थीलाई लक्षित गर्दै १ सय रुपैयाँमा एक सयकै टक टाइम रहेको सिमकार्ड उपलब्ध गराइरहेको छ ।
बैशाख २५ गतेदेखि एक हप्ताका लागि सुरु भएको यो अफरलाई नेपाल टेलिकमले अतिरिक्त १० दिन विस्तार गरेको छ । बिद्यार्थीले अब जेठ १० गतेभित्र यो अफर अन्तरगत १ सय रुपैयाँमा सीम किनेर एक रुपैयाँकै कल गर्न सक्नेछन् ।
जीएसएम प्रिपेड मोबाइलमा मात्र लागू गरिएको यो अफरमा सहभागी हुन बिद्यार्थीले आफ्नो परिचयपत्र, नागरिकता र नागरिकता नभए अभिभावकको नागरिकता लिएर नजिकको नेपाल टेलिकमको कार्यालयमा जानुपर्ने छ ।