दुकान खोलें जिन्दकिको उधारोमा चलिराछ
किन-किन यो मन त्यसै दिन-दिन गलिराछ
दियो बालें दिल भित्रको धिप-धिप बलिराछ
किन-किन यो मन त्यसै दिन-दिन गलिराछ
यस्तो पनि के जिन्दकी क्षीण-क्षीण मरिराछ
किन-किन यो मन त्यसै दिन-दिन गलिराछ
स्पिड ढकाल
किन-किन यो मन त्यसै दिन-दिन गलिराछ
दियो बालें दिल भित्रको धिप-धिप बलिराछ
किन-किन यो मन त्यसै दिन-दिन गलिराछ
यस्तो पनि के जिन्दकी क्षीण-क्षीण मरिराछ
किन-किन यो मन त्यसै दिन-दिन गलिराछ
स्पिड ढकाल