पाल्पा जिल्ला कै चर्चित नाम देब रा बा नेपाली कांग्रेस पाल्पा जिल्ला क्षेत्र न १(क) बाट चुनाब लड्दै

Ganapati Manufacturing Company Pvt. Ltd.
0


नेपाली कांग्रेस पाल्पा जिल्ला क्षेत्र न १(क) मा देबराज ढकाल जो आए पनि आफुले चुनाव जित्ने बताएका छन्
कांग्रेसकै चाहनामा बामपन्थी सँग चुनाव लड्न लागेको उनले बताए ।यसैपनि यो क्षेत्रमा कांग्रेस बलियो छ । हामी पनि कम छैनौं, जित्न सजिलो छ,’ , ‘ सबै मतदाताले मलाई भोट हाल्नेमा ढुक्क छु ।’कांग्रेस नेता-कार्यकर्ताहरुकै सल्लाहमा र उनीहरुकै चाहानामा आफूले उम्मेदवारी दिन लागेको भन्दै नेता देबराज ढकाल ले जित सुनिश्चित भएको दावी गरे ।




आफ्ना धेरै प्रतिस्पर्धीमध्ये बामपन्थी पनि एउटा भएको उनले बताए । जनताको काम र विकास निर्माणका कामले पाल्पा माआफूले जति अरुले नगरेको उनको दावी छ ।पाल्पा जिल्ला क्षेत्र न १(क) बाट निर्वाचन जितेर पाल्पाको नेतृत्व गर्छु भनेका छन बामपन्थीहरूले , तपाईं के गर्ने भन्ने प्रश्नमा ढकालले भने, ‘मैले पनि पाल्पा जिल्ला क्षेत्र न १(क) को नेतृत्व नै गर्ने हो ।
‘नेपाली जनतालाई कांग्रेसप्रति ठूलो भरोसा छ’, उनले भने, ‘कम्युनिष्टरूले अधिनायकवादका लागि प्रयास गरिरहेका बेला फेरि पनि कांग्रेसले लोकतन्त्र र स्वतन्त्रताप्रति विश्वास गर्ने मतदाताहरूको माया पाउँछ ।’

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top