पाल्पाको रामपुरमा एमाले कार्यकर्ताले खुकुरी प्रहार

Ganapati Manufacturing Company Pvt. Ltd.
0
पाल्पाको रामपुरमा एमाले आफ्नो दादागिरी पनि बढाउँदै लगेको छ । बेझाड बजार चोकमा राती कांग्रेस कार्यकर्तालाई एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । बेलुका करिब ८ बजे तिर १२/१५ जनाको एमालेका युवाहरुले चुनावको वेला कांग्रेस को प्रचारमा हिँडेको भन्दै दुर्गा पोखरेल लाई खुकुरी प्रहार गरेका हुन । उनको टाउको ,हात र खुट्टा मा गहिरो चोट लागेको छ, रामपुरमा उपचार हुन नसके पछि पोखरेल लाई लुम्बिनी मेडिकल कलेज प्रभास पु¥याइएको छ । खुकुरी प्रहार गर्नेहरुमा एमालेका असोक पोखरेल ,मधु सुधन दर्जि लगाएत १२ जना युवाहरु छन रहेका छन् । खुकुरीप्रहार गर्ने उनीहरु अहिले फरार छन् ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top