मेरो न्याय कसले गर्ने
November 19, 2016
0
रामुपरको राजनीतिक परिबेस मा युवाहरू लाई फसाऊने राजनिति फाईदा ऊठाउने काम भइराखेको बेला फेरि अर्को राजनितक बिल्ला भिराऊने काम भएको छ । म मेरो ब्यक्तिगत कामले रामपुर बाट काठमाण्डौ लागेको थिए तर मलाई सुनियोजित तबरले एमाले निकटका नेताहरूले ऊक्त घट्ना मा समाबेस थियो भन्दै उजुरि हालेछन । पटक पटक मेरो ब्याक्तिगत आचारण मा असर पार्ने गरि जुन काम रामपुरमा जुन राजनिति भएको छ । यसको भागीदार को बन्ने रामपुरमा घट्ना हुदा म काठमाण्डौ थिए तर मेरो नाम मा उजुरि पर्दा प्रशासन ले कुन आधारमा उजुरि दर्ता गर्यो यसको भागीदार प्रशासन पनि हुन आबश्क छ। मेरो नाम मा उजुरि गर्ने नेता भनौदा हरूलाई पनि कुन रूपले सम्मान गर्दा ठिक होला यो भने फरक पाटो छ । युवाहरू लाई कहिले सम्म खिलौना बनाऊन खोज्दै छ यो भने ऊनिहरूकै बिचार मा भरपर्ला तर मलाई कुनै आधार छैन कुनै प्रमाण बिनानै फसाउने नेता बर्ग लाई कारबाहि गर्न कुन निकाय मा उजुरि गर्नु पर्छ । दोशि लाई कारबाहि गर्नु कुनै बिवादित कुरा हैन तर यो बिनाआधार पुलिस प्रशासन कस्कोपछाडि दौडिराकोछ ।
Tags