रसिया मा बनेको हँसिया हतौडाले नेपाल को समब्दृि सम्भव छैन । -केन्द्रीय नेता प्रदीप पौडेल
Author -
Ganapati Manufacturing Company Pvt. Ltd.
October 07, 2016
0
बिनोद ढकाल/पाल्पानेपाल तरुणदल क्षेत्रीय कार्य समिति क्षेत्र नं १ पाल्पा ले आयोजना गरेको सभा तथा छलफल मा बोल्दै नेता पौडेले उक्तबिचार रख्नु भएको थियो । नेपाल तरुणदल क्षेत्रीय कार्य समितिका सभापति प्रेम प्रकाश श्रेष्ठको सभापतित्व मा कार्यक्रम सन्चालन भएको थियो भने कार्यक्रम मा बोल्दै केन्द्रीय नेता पौड्याल ले देश बिकाश गर्नका लागि तरूण ले खेल्नुपर्ने भूमिका साथै २००७/२०४६ र २०६२/६३ को जन आन्दोलन मा पनि तरूण हरूकै सहास र अठोट ले नै सम्भव भएको हुदा अबको भूमिका पनि तरुणहरूकै कॉधमा रहेको र सम्पूर्ण तरूणहरूलाई आफ्नो देश प्रति को ज़िम्मेवारी को बरेमा चर्चा परिचर्चा गर्नु भएको थियो । ऊक्त कार्यक्रम को सन्चालन नेपाल तरूण क्षेत्रिय सचिब मन बहादुर नेपाली ले गर्नु भएको थियो ।