पाल्पा रामपुर नगरपालिका वडा नं १० का युवाहरू नेपका एमाले परित्याग गरि कांग्रेस मा प्रबेश

Ganapati Manufacturing Company Pvt. Ltd.
0
नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं १० मा तरुण दल, किसान संघ, दलित संघ र मगर संघको
कार्यसमिति गठन सफलतापूर्वक सम्पन्न । तरुण दलमा राजेन्द्र वाँस्तोला, किसान संघमा टेकनाथ उपाध्य,
 मगर संघमा मन बहादुर आले र दलित संघमा झबिलाल विश्वकर्मा  सर्वसहमत निर्वाचित हुनुभयो ।
कार्यक्रम मा नेपका एमाले परित्याग गरि वडा नं१० का दलित समुदाय बाट ५ जना युबाहरु नेपाली
कांग्रेस मा प्रबेश गरेको रामपुर नगरपालिका १० का पार्टी सभापति दोबराज तिवारी ले जानकारि  दिनों भएको छ ।
साथै कार्यक्रम मा नेपाली कॉंग्रेस पाल्पा जिल्ला उप-सभापति देबराज ढकाल प्रमुख अतिथि  रामपुर नगर
सभापति नेत्र भट्टराई तरूण दल क्षेत्रीय सभापति प्रेम  श्रेष्ठ  उपस्थिति जनाउनुभएको थियो
कार्यक्रम को समापन सभापति दोबराज तिवारिले गर्नु भएको थियो।


Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top