पोखरामा सेती नदी थुनियर अर्को ताल।

0
पोखरा ।सोमबार साझँ देखि परेको अबिरल वर्षाका कारण सेती नदिको रामघाटमा थुनिएको छ ।रामघाटम सेती नदि थुनिएर ताल बनेको छ । अघिल्ला वर्षहरुमा पनि ठुला पनि पर्दा यस्तै हुने गरेको थियो । साघुरो मुखबाट धेरै पानी जादा सेती थुनिने गरेको हो । पानी थुनिएदा रामघाटमा रहेक ९ घर जोखिममा परेका छन् ।

मंगलबार विहान सम्ममा २ सय २ मिलिलिटर पानी पोखरामा परेको छ
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top