खानु खायौ, लुट्नु लुट्यौ, धनलाई मायाँ गरिरहिछ्यौ

0
मलाई हैन, मनलाई हैन, धनलाई मायाँ गरिरहिछ्यौ
बल्ल आज बुझें मैले मेरो सोझोपनलाई मायाँ गरिरहिछ्यौ

मेरो चोखो मायाँलाई पैसासँग साट्ने तिमी
झुटो मायाँ देखाएर यो सोझोलाई ढाँट्ने तिमी
मलाई हैन, मनलाई हैन, पैसालाई मायाँ गरिरहिछ्यौ
बल्ल आज बुझें मैले बैंशलाई मायाँ गरिरहिछ्यौ


खानु खायौ, लुट्नु लुट्यौ, अझै मैलाई दोष लाउछ्यौ
मैले पनि हेर्दै जान्छु, तिम्ले पनि कस्तो पाउछ्यौ
मलाई हैन, मनलाई हैन, धनलाई मायाँ गरिरहिछ्यौ
बल्ल आज बुझें मैले मेरो सोझोपनलाई मायाँ गरिरहिछ्यौ

स्वरः सिडी विजय अधिकारी
शब्द/संगीतः प्रेमसागर पौडेल

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top