गितकार गौतमको श्रुतिमा एल्बम बजारमा आउदै दिपक लिम्बू भन्दैछन् अझ पनि सम्झना छ त्यो कौसीको ऐना

0

आँधीखोला अनलाईन
नारायण गौतमको रचनामा अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेका प्राय गीतहरु मन छुन सफल हुन्छन । हाल उनले अझैपनि सम्जना छ त्यो कौशिको ऐना को गति रचना गरेका छन् । जस्ले साँगेतिक बजार निकै तताएको छ भन्दा पनि फरक नर्पला ।
लबचथबल नबगतबm
मकवानपुरको हेटौडामा जन्मेर, हाल अमेरीकालार्इ कर्मथलो बनाएका गौतम घरको कान्छा छोरा हुन् । आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार गौतम भन्छन मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गरिरहने छु । हुनत गौतमले संख्यात्मक रुपमा धेरै गीत नलेखेता पनि गुणात्मक रुपमा भने उनको गीति लेखन निकै अब्बल छ ।
सानै देखिबाट साहित्य रचनामा रुचि राख्ने गौतमले यो गीत बजारमा ल्याउने बताएका छन् । कि त रचना नै नगर्ने गरिसके पछि पहिलो दर्जाको रचना गर्ने उनको दाबी छ । गौतमले हालसम्म लगभग १५० गीतको रचना गरेका छन् । अझै पनि सम्जना छ त्यो कौशि को ऐना केश कोर्न बाहिरिएकि त्यो पल मैले बिर्सिएको छैन । गीतको लय र शब्द भावले नै झल्काउछ कि यो गीत निकै पेकिल र चोखोमाया का भावनामा आधारीत रहेको छ ।
ऋष्अिप जभचभ ायच भहअष्तष्लन यााभचब्मक
गौतमको रचनामा तयार भएको यस गीतलाई सुमधुर आवाजका धनि गायक दिपक लिम्बुले आवाज दिएका छन् । यस्तै गीतमा अहिलेका चर्चित सँगीतकार राजशुक्र लिम्बुले सँगीत रहेको छ भने एरेन्ज बाबुल गिरीले गरेका छन् । बिदेशमा रहेर पनि नेपाली गीत सँगीतलाइ माया गरेर पहिलो एल्बम निकाल्ने भएका छन उनको यो कदपले नेपाली साँगेतिक जगतमा एक इटा थप्ने कार्यमा साथ दएको छ भन्दाफरक नपर्ला । बिदेशमा रहेर पनि नेपाली गीत सँगीतलाइ माया गर्नुर एल्बम निकाल्नु साच्चै सकारात्कम पक्ष हो । प्रेमिल भावले ओतपोत भएको यो गीत नेपालीहरुको मन मुटुुमा नबस्नेत कुरै भएन ।
त्यसोत यसभन्दा अगि पनि उनको रचनाको गीत गायक हिमाल सागरले रेकर्ड गराएका थिए । जुन गीतको बोल रहरहरु थाति राखि भन्ने थियो भने यस गीतको म्यूजिक भिडियो गत महिना मात्रै बजारमा आएको थियो । यस्तै उनको दोस्रो गीत प्रमोद खरेलको आवाजमा मरे पछि तिमी सँग भन्ने हो बोलको गीत रेकड भएको छ । अब उनले चाडै नै श्रुतिमा नामक सोलो एल्बम बजारमा ल्याउने तयारी गरेका छन् ।
निकै नै मिजासिला र मिलनसार स्वभाकका गौतम गीत रचना गरिरहदा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउँछन् । जे जस्तो भएता पनि सफल रचनाकारको यो सपना पुरा भएकोमा लाखौलाख शुभकामना ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top