बेलहियाबाट इन्धन बोकेका ९ वटा गाडी भित्रिए

Unknown
0
रुपन्देही, कात्तिक २५ – रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ९ गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका तीन र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएको छ ।
त्यस्तै एलपी ग्यासका चार वटा बुलेट पनि भित्रिएका छन् । मंगलबार राति १० बजेसम्ममा अरु सामान बोकेका ९६ वटा गाडी पनि भित्रिएको प्रहरीले जनाएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top