Home Main करेन्ट लागेर एक महिलाको मृत्यु करेन्ट लागेर एक महिलाको मृत्यु Author - Unknown November 01, 2015 0 बारा, कात्तिक १५ – बाराको मनहर्वा गाविसमा आज करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । धारामा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर मनहर्वा ३ निवासी ३६ वर्षकी सुकमाया थोकरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । Tags Main Facebook Twitter Whatsapp Newer Older