राष्ट्रिय लिग स् सुदुरपश्चिमद्वारा पुलिस पराजित

Unknown
0
काठमाडौं, असोज १२ - राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदुरपश्चिम फुटबल क्लव विजयी भएको छ । ललितपुरको सातदोबाटोमा भएको खेलमा सुदुरपश्चिमले नेपाल पुलिस क्लवलाई ४–१ को फराकिलो अन्तरले हरायो । 
सुदुरपश्चिमलाई जिताउन अनन्त तामाङ, शिव सुवेदी, बिमल घर्ती मगर र तेज तामाङले गोल गरे । पुलिसका जुमानु राईले एक गोल फर्काए ।  जितसँगै १४ खेलबाट १७ अंक जोडेको सुदूर पश्चिम अंक तालिकाको छैटौं र १२ खेलबाट १२ अंक नै जोडेको पुलिस सातौं स्थानमा छन् । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top