सर्पको डसाइबाट सुतिरहेकी किशोरीको मृत्यु

Unknown
0
                                                     
बुटवल१८,भदाै ।रुपन्देहीकाे सैनामैनामा सर्पले डसेर एक किशोरीको ज्यान गएको छ ।
सैनामैना नगरपालिका वडा न.४ रामनगरमा बस्ने सीता गौतमकी २१ वार्षिया छोरी गीता गौतमलाई सर्पले टोकेपछि उपचार क्रममा बुटवल लुम्बिनी अञ्चल अस्पतालमा आज बिहान ज्यान गएको हो ।
गीतालाई गएराति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेको स्थानिय पुष्पा पाण्डेले जानकारी दिनुभयो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top